अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान

शान्ता अधिकारी माडी, १ चैत तरकारी खेती सुरू गर्दा माडी नगरपालिका–७ गोपालनगरकी ४९ वर्षीया एगिन्द्र साहसँग समूहबाट लिएको केही ऋणबाहेक सम्पत्ति केही थिएन । मुस्किलले खान पुग्ने साह परिवार अहिले माडीकै नमुना किसानमा गनिएको छ । साह परिवारले नमुना अर्गानिक तरकारी खेतीबाट दरिलो आम्दानी गर्दै आएको छ । २०५६ सालमा माडीको हरिनगरमा आएको बाढीले साह परिवारको २७ कठ्ठा खेतीयोग्य जमिनलाई… पुरा पढ्नुहोस्

भिडियो ब्लग: के नेपाल भन्ने देश महिलाको थोरै, पुरुषको धेरै हो?

मैले राजनीतिज्ञहरूलाई धेरैपटक लेखेर प्रश्न सोधेको छु। आज पहिलोपटक यो 'भिडियो ब्लग' मार्फत् बोलेर प्रश्न सोध्ने प्रयत्न गरेको छु। यी प्रश्न महिलालाई नागरिकताको हकमा गरिएका विभेदबारे छन्। मेरा यी प्रश्न मुलुकका तीन प्रमुख नेता प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दहाल र प्रमुख प्रतिपक्षी नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हुन्। संविधान र कानुनमा महिलालाई जुन विभेद गरिएको… पुरा पढ्नुहोस्

भिजिट भिसामा, कुरा अर्कै पर्‍यो हजुर !

अनलाइनखबरमा सोमबार एउटा ब्लग आएको रहेछ, धीरकुमार श्रेष्ठजीले लेख्नुभएको । उहाँको ब्लगको शीर्षक छ, ‘वर्किङ भिसामा हजुर, वर्किङ भिसामा !‘ यो शीर्षक हेरेपछि प्रष्ट बुझिन्छ, यस आलेखसँग हाम्रो गीत ‘भिजिट भिसामा’को केही न केही नाता/साइनो छ । पढ्दै गएँ, नभन्दै त्यो हाम्रो गीतकै सेरोफेरोमा लेखिएको ब्लग रहेछ । यो शीर्षक हेरेपछि प्रष्ट बुझिन्छ, यस आलेखसँग हाम्रो गीत ‘भिजिट भिसामा’को केही… पुरा पढ्नुहोस्