निसिखोलाका कृषकहरुलाई व्यवसायिक बाख्रापालन सम्बन्धि भेटिनरी तालिम आज देखि सुरु ।।

आधुनिक तथा व्यवसायीक कृषिबाटै आर्थिक क्रान्ति गर्न सकिने निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभएको छ । निसिखोला गाउँपालिका वडा नं २ का कृषकहरुका लागि आयोजित बाख्रापालन सम्बन्धि १६ हप्ते आधारभूत भेटिनरी तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रह्नुभएका अध्यक्ष पौडेलले तालिम लिएर व्यवसायिक रुपमा बाख्रापालन गरि राम्रो आम्दानी गर्न सकिने हुनाले दत्तचित्त भएर व्यवस्थित… पुरा पढ्नुहोस्

नगरप्रमूख नेपाली सहितको टोलीद्धारा बुर्तिबाङका ३ ओटै परिक्षा केन्द्रको अनुगमन ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आज पहिलो दिनको अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । देशैभरी सुरु भएको परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । यस वर्ष नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी, देशभरि एक हजार… पुरा पढ्नुहोस्

भिडियो ब्लग: के नेपाल भन्ने देश महिलाको थोरै, पुरुषको धेरै हो?

मैले राजनीतिज्ञहरूलाई धेरैपटक लेखेर प्रश्न सोधेको छु। आज पहिलोपटक यो 'भिडियो ब्लग' मार्फत् बोलेर प्रश्न सोध्ने प्रयत्न गरेको छु। यी प्रश्न महिलालाई नागरिकताको हकमा गरिएका विभेदबारे छन्। मेरा यी प्रश्न मुलुकका तीन प्रमुख नेता प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दहाल र प्रमुख प्रतिपक्षी नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हुन्। संविधान र कानुनमा महिलालाई जुन विभेद गरिएको… पुरा पढ्नुहोस्